(Tuesday 19 January, 2021)

काेराेना खाेपकाे दाैडमा अरू कुन–कुन छन् ?

१७ मंसिर २०७७, बुधबार

उज्यालो अनलाईन, बेलायत फाइजनर–बायोटेक कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि विश्वव्यापी रूपमा अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको छ । 

बेलायतको नियामक, एमएचआरएले खोप कोरोनाका बिरामीका लागि ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको र प्रयोगका लागि सुरक्षित देखिएको बताएको हो । 

केही दिनभित्रै उच्च प्राथमिकतामा रहेको समूहलाई खोप दिन सुरु गरिने बताइएको छ । 

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *