GoPyakura.com - Premier Listing Platform for Ayurvedic, Cosmetic, Health & Beauty Products & Services

Intro

Welcome to GoPyakura.com – Your Ultimate Listing Platform for Ayurvedic, Cosmetic, Health & Beauty P read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

एक महिलाको सबैभन्दा ठूलो चाहना भनेकै स्वतन्त्रता हो—आफ्नै निर्णय गर्न पाउने अधिकार!

नशा तथा हाड्जोर्नीको समस्यामा आयुर्वेदिक घरेलु औषधी र थेरापीको फाइदा

महिलाहरूको छाती र अनुहार आकर्षक बनाउने टिप्स

आयुर्वेद: प्राकृतिक उपचारको शक्ति र यसको उत्पादहरूको उपयोगिता परिचय

राजकुमार र रहस्यमयी स्त्री

GopyaKura

GopyaKura Blue Tick

महिलाहरू किन आफ्नो छाती र अनुहारप्रति संवेदनशील हुन्छन्?

सुनिता नयाँ पहिरन लगाएर ऐनामा आफूलाई हेरिरहेकी थिई। उसले आफ्नो अनुहारमा हल्का मेकअप गरिन्, र...

छातीको आकार मिलेको छ कि छैन भनेर सर्ट मिलाइन्। त्यही बेला उसकी सखी भावना आइन्।

"किन बारम्बार ऐना हेरिरहेको?" भावनाले सोधी।

सुनिताले लामो सास फेरिन्। "हामी महिलाहरूलाई सानैदेखि सिकाइन्छ, राम्रो देखिनुपर्छ, अनुहार उज्यालो हुनुपर्छ, शरीर सुडौल हुनुपर्छ।"

भावनाले टाउको हल्लाउँदै भनिन्, "हो, समाजले हाम्रो सुन्दरताको मापदण्ड बनाइदिएको छ। हामी विज्ञापनमा देखिने मोडेलहरूलाई आदर्श मान्छौं। अनुहार र छातीजस्ता अंगहरूलाई बढी महत्त्व दिने कारण पनि त्यही हो— किनभने यिनै कुराले आत्मविश्वाससँग जोडिएको महसुस गरिन्छ।"

सुनिताले मुस्काउँदै भनिन्, "तर आत्मविश्वास भनेको त हाम्रो क्षमताबाट आउनुपर्छ, हैन र?"

भावनाले सहमति जनाइन्। "हो, बाहिरी सुन्दरताभन्दा भित्री आत्मविश्वास नै असली आकर्षण हो।"

79
Slide 1
  • Share
      message-button
      महिलाहरू किन आफ्नो छाती र अनुहारप्रति संवेदनशील हुन्छन्?

      सुनिता नयाँ पहिरन लगाएर ऐनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
51
Slide 1
  • Share
      message-button
      आमाको माया र सम्मानको विशेष दिन

  • Message

    Send Message

  • Call
  • Whatsapp
5
Slide 1
  • Share
      message-button
      Natural Way to Slim Your Body!

  • Message

    Send Message

  • Call
  • Whatsapp
53
Slide 1
  • Share
      message-button
      मोटो लिंगको चाहना: किन महिलाहरू कडा र मोटो लिंग मन पराउँछन्?

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

flybird

Sponsor Ad.

Arabikaka